images
images
  • पत्रकार महासंघको चुनाव असोज ५ गते हुने

    काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव असोज ५ गते हुने भएको छ ।

    महासंघको सबै तहको चुनाव आगामी असोज ५ गते एकैसाथ सम्पन्न गर्न आइतबार निर्वाचन समितिलाई पत्राचार गरिएको महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै