साह्रै मनमोहक हरियाली खेतका फाँट र झरनाहरू यतिबेला जताततै देख्न सकिन्छ। त्यसमा पनि अझै लस्करै खाँदिएर बनिएका घरहरूअति सुन्दर देखिन्छन् ।
त्रिशूलीबाट खनियाबास धादिङ जान दुरी धेरै त होइन तर पनि, वर्षातको समय र अप्ठ्यारो बाटोले गर्दा केही लामो समय लाग्यो। त्यसमा पनि सुन्दर दृश्यहरूसँग रमाउन लाग्दा समय लाग्ने नै भयो। (फोटो सर्जु रिजाल)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्