
काठमाडौं– भिषा नियम उलङ्घन गरेमा अमेरिकाले निष्कासन गर्ने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले एक सूचना जारी गर्दै सो चेतावनी दिएको हो।
‘अमेरिकी भिषा जारी भइसकेपछि पनि भिषा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं,’ दुतावासले भनेको छ, ‘यदि उनीहरूले नियम उल्लङ्घन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्