images
images
  • संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने विषयमा ओली, देउवा र प्रचण्डबीच सहमति

    काठमाडौं । सिंहदरबारमा सोमबार तीन दलका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ ।

    सर्च कमिटी गठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जनाएका प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेताहरुको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमत भएका हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्