images
images
  • बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

    उदयपुर– उदयपुरको कटारी नगरपालिका–४ गबुवाकी १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

    शनिबार बेलुका बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा कटारी–४ गबुवाका २५ वर्षीय राजकुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नवीन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ पक्राउ परेका हुन्

    पीडित बालिकाले ईलाका प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी योगीले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै