images
images
  • भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा बेपत्ता दुई मजदुरको शव भेटियो

    काठमाडौं । भोटेकोशीमा हाइड्रोको ढलान भत्किएर बेपत्ता दुई मजदुरको शव फेला परेको छ ।

    सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४ मा निर्माणाधिन भोटेकोसी १ जलविद्युत आयोजनाको ढलान खसेर उनीहरु बेपत्ता भएका थिए । शुक्रबार ढलान खसेपछि १० जना पुरिएका थिए । अन्यको सकुशल उद्धार गरे पनि दुई जना बेपत्ता भएका थिए ।

    आज बिहान दुई जना मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । ढलानले पुरिँदा ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै