images
images
  • आन्तरिक उडान लगातारको वर्षाको कारण अधिकांश स्थगित

    काठमाडौँ । लगातारको झरीका कारण बाक्लो कुहिरो र हुस्सु लागेपछि अधिकांश आन्तरिक उडान स्थगित भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आन्तरिकतर्फका विराटनगर, भैरहवा, झापा भरतपुरका उडानहरू प्रभावित भएका छन् । माउन्टेन फ्लाइटका उडान स्थगित भएका छन् ।

    उडान हुन नसकेपछि विभिन्न ठाउँ जानका लागि विमानस्थल पुगेका यात्राहरूको प्रतीक्षालयमा भीड लागेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै