काठमाडौँ । लगातारको झरीका कारण बाक्लो कुहिरो र हुस्सु लागेपछि अधिकांश आन्तरिक उडान स्थगित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आन्तरिकतर्फका विराटनगर, भैरहवा, झापा भरतपुरका उडानहरू प्रभावित भएका छन् । माउन्टेन फ्लाइटका उडान स्थगित भएका छन् ।
उडान हुन नसकेपछि विभिन्न ठाउँ जानका लागि विमानस्थल पुगेका यात्राहरूको प्रतीक्षालयमा भीड लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्