images
images
  • Latest Update

    Trending

    राष्ट्रिय खेलकुद परिषद् सदस्यमा श्रेष्ठ नियुक्त

    काठमाण्डौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन्।

    युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णय अनुसार सदस्यमा नियुक्त भएका हुन्। पारालिम्पिक कमिटीका सदस्य श्रेष्ठ नेपाल तेक्वान्दो संघका पनि केन्द्रीय सदस्य हुन्।

    राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले नवनियुक्त सदस्य श्रेष्ठलाई बुधबार स्वागत गरे।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्