images
images
  • तलब निर्धारणमा भेदभाव भए आन्दोलन गर्ने चेतावनी

    काठमाडौं – निजामती सेवाका राजपत्र अनंकित कर्मचारीहरूले तलब निर्धारणमा भेदभाव भए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    कुनै पनि तह र पदका कर्मचारीलाई अन्याय नहुने गरी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न उनीहरुले माग गरेका हुन् ।

    सर्वोच्चको फैसला कार्यान्वयन गर्न राज्यको कर्तव्य हो भन्दै तलबमान निर्धारणमा राजपत्र अनंकित कर्मचारीलाई बेवास्ता गरिएमा आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमा जनाइएको छ।

    कुनै पनि तह र पदका कर्मचारीलाई अन्याय नहुने गरी सो फैसला कार्यान्वय गर्नु राज्यको कर्तव्य हो भन्दै तलबमान निर्धारणमा राजपत्र अनंकित कर्मचारीलाई बेवास्ता गरिएमा राजपत्र अनंकित कर्मचारीहरु आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमा जनाईएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै