images
images
  • विद्यार्थी छात्रवृत्ति परीक्षामा ८ हजार १९७ जना उत्तीर्ण (नामसहित)

    काठमाडौं । महानगरपालिकाले यस वर्ष कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सञ्चालन गरेको छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशित गरेको छ । चालु शैक्षिक सत्रका लागि २०८१ साल साउन ४ गते शुक्रबार सञ्चालन गरेको छात्रवृत्ति वितरण परीक्षाको नतिजा बिहान प्रकाशन गरिएको हो ।

    जसमा ८ हजार १ सय ९७ जना विद्यार्थीले छात्रवृत्ति परीक्षामा उत्तीर्ण गरेका छन् । प्रकाशित भएको छात्रवृत्ति नतिजा अनुसार कायम योग्यता सूचीमा नाम समावेश नभएका वा नाम समावेश भएको तर योग्यता सूची उपर चित्त नबुझेका परीक्षार्थीले अनुसूची ३ बमोजिमको फाराम भरी महानगरपालिकामा पुनर्योग वा दाबी विरोधका लागि आवश्यक प्रमाणसहित अनलाइन मार्फत निवेदन दिन सक्नेछन् ।

    पुनर्योग एवं दाबी विरोधका लागि आजदेखि साउन १० गते बिहीबारसम्मको सय निर्धारण गरिएको छ ।

    नाम :-

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै