images
images
  • भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको शिष्टाचार भेट

    नयाँदिल्ली । परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन्। भारतको औपचारिक भ्रमणका रहेकी राणाले आज सोमबार साँझ भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गरेकी हुन् ।

    नयाँ दिल्लीमा आजै उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी थिइन् । भारतको पाँचदिने भ्रमणका लागि राणा आइतबार नयाँ दिल्ली गएकी हुन्।

     

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै