images
images
  • एकनारायण अर्याललाई मुख्यसचिव बनाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ ।

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरिएको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    मुख्य सचिव लीलादेवी गड्तौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले मुख्यसचिवमा अर्याललाई नियुक्त गरेको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै