images
images
  • मुगुमा स्वतन्त्र तृष्णा मण्डलीको स्थापना

    मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं. २ गमगढी बजारमा स्वतन्त्र तृष्णा मण्डलीको स्थापना भएको छ ।

    स्थानीय विश्वासीहरुको लामोसमयको प्रार्थना पश्चात नयां झुण्डको औपचारिक रुपमा आइतबार विशेष प्रार्थना संगतीको आयोजना गरी एउटा नमुना चर्चको सुरुवात भएको घोषणा गरिएको हो ।

    स्थानीय चर्चका विश्वासी र अगुवाहरुको उपस्थितीमा विधिवत रुपमा विशेष सेवामा अवसरमा स्थानिय पाष्टर धनराज रावलले व्यानर अनावरण साथै विशेष प्रार्थना गरी कार्यक्रमलाई औपचारिता प्रदान गरिएको थियो ।

    विशेष सभामा नयाँ मण्डलीले मुगुका विभिन्न स्थानहरुमा मिशनका कार्य गर्नुका साथै अपांगता भएका व्यक्तिहरुलाई समेत सेवा प्रदान गर्ने उदेश्यले स्थापना गरिएको संस्थापक अध्यक्ष हासा विकले जानकारी दिनुभयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै