images
images
  • स्थानीय तहको उपनिर्वाचनमा यी २५ दल सहभागि हुँदै

    काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा २५ वटा दल सहभागि हुने भएका छन् ।

    निर्वाचन आयोगमा स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ वटा दल निर्वाचन आयोगमा दर्ता भएका हुन् ।

    निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मको समय दिएर दल दर्ता गर्न आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए ।

    ती मध्ये कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन हुँदैछ ।

    दर्ता गरिएका दलहरुको नामावली

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै