images
images
  • संसद्‌को हिउँदे अधिवेशन : ११८ घण्टा २१ मिनेटमा के भयो ? (पूर्णपाठ)

    काठमाडौं । सङ्घीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन भएको छ ।

    गत माघ १८ गतेदेखि सुरु भएको पाँचौँ अधिवेशन ६१ दिन चालू भएर अन्त्य भएको संसद् सचिवालयले जनाएको छ । २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारबाहीमा बितेको छ ।

    हिउँदे अधिवेशनमा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ । जसमध्ये ५ वटा विधेयक दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन रहेको सचिवालयले जनाएको छ ।  ३ वटा विधेयक सभामा प्रस्तुतमात्र भएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्