images
images
  • नेपाल बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र विजयी

    काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् ।

    काङ्ग्रेस-एमाले गठबन्धनका उम्मेदवार मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए ।

    महासचिवमा पनि काङ्ग्रेस-एमाले गठबन्धनका उम्मेदवार केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्