images
images
  • वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त बन्दै,

    काठमाडौं । पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबिच तोडफोड र झडप भएको छ ।

    हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा दुई समुदायबिच झडप भएको हो ।

    शोभायात्रामा अन्य समुदायका व्यक्तिहरूले ढुङ्गा हानेको भन्दै हिन्दु युवाहरू तोडफोडमा उत्रिएका छन् भने केही पसलहरूमा आगजनी समेत गरिएको छ ।

    प्रहरीले लाठीचार्ज र अश्रुग्याँस हान्न थालेपछि अवस्था थप तनावग्रस्त बन्दै गएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्