images
images
  • पद्माकन्या क्याम्पसमा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

    काठमाडौ – काठमाडौँ स्थित पद्माकन्या क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी छन् । बिहीबार राती सम्पन्न मतगणनामा ऐरले ७३० मत पाएकी छन् भने
    नेविसंघकी पूर्णिमा परियारले ३७९ मत प्राप्त गरिन् ।

    यस्तै सचिव संन्ध्या बस्यालले ६९५ र कोषाध्यक्ष संकल्पिका थापाले ६६६ मत पाएर विजयी भएका छन् । यस्तै सदस्यहरु उर्वशी पाण्डे ६९४, चेतना महर्की ६८६, अस्मिता विक ६८०, स्वस्तिका विष्ट ६८०, आशु चौधरी ६७८, आकृति पाण्डे ६७६, निशा कार्की ६७४ र यानसु कटवलाले ६७२ मत पाएर निर्वाचित भएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्