images
images
  • कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत

    काठमाडौं– नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् ।

    सभापति शेरबहादुर देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ ९९० बमोजिम १० जना सदस्य मनोनीत गरेका हुन् ।

    विभागको प्रमुखमा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी छिन् ।

    मनोनीतहरूको नामावली –

    –  उज्ज्वल कोइराला, ताप्लेजुङ
    –  प्रेमचन्द्र राय, महोत्तरी
    –  विजया श्रेष्ठ के.सी., ललितपुर
    –  प्रा. मोहनजंग शाह, बाँके
    –  डा. निरञ्जन कोइराला, कास्की
    –  कुमार लामिछाने, वर्दिया
    –  रमा के.सी., सुर्खेत
    –  प्रेमलाल चौधरी, कैलाली
    –  शेरबहादुर सार्की, बाजुरा
    –  दिलिप कार्की, कञ्चनपुर

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्