images
images
  • गायक प्रविण वेडवालको स्वरमा ’माया पिरतीको गाउँ ’ सार्वजनिक

    काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवालको स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

    सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी शरदको रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीवनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानीलाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।

    गीतमा सन्तोष तामाङको छाँयाङकन, विजय राज भुर्तेलको निर्देशन तथा सम्पादन तथा समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज र रिचा थापा को अभिनयलाई देखाइएको छ । भिडियोलाई गायिका नम्रता खरेलको युटुव च्यानलमा हेर्न सकिन्छ ।

    हेर्नुहोस् भिडियो:

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै