नयाँ सरकारमा अन्य दल पनि सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने गरी सहमति बन्न सक्छ । उच्च स्रोतका अनुसार हालसम्म १७ मन्त्रालयमा कांग्रेस एमालेबिच भागबन्डा मिलिसकेको छ ।
नयाँ सरकारमा सहभागी दलहरूका लागी चार वटा मन्त्रालय छुट्टाइएको नेताहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्