images
images
  • संसद्‌मा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्‌मा सम्बोधन गर्ने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरने भएका हुन् ।

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्डले विशेष समयमा सम्बोधन गर्ने बताए । ‘अध्यक्ष ज्यूले संक्रमणकालीन न्यायका विषयमा धारणा राख्नुुहुन्छ,’ उनले भने, ‘देशको पछिल्लो राजनीतिक अवस्थाबारे संसद्‌मा बोल्ने कार्यसूची छ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै