images
images
  • सहकारीको प्रतिवेदन सबै सांसदले पाउने सभामुखको आश्वासन

    काठमाडौं सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले बनाएको प्रतिवेदन कहिले पाउने भनेर सांसद प्रेम सुवालले प्रश्न गरेका छन् । 

    प्रश्न गरेपछि सभामुख देवराज घिमिरेले प्रतिवेदन पाउने बताए । तर कहिले प्रतिवेदन पाउने भन्ने बारेमा भने मिति तोकेनन् । 

    सभामुखले भने, ‘सबैले पाउनुहुन्छ । कपी हुन बाकी छ ।’  यो सँगै प्रतिनिधि सभाको चौथो चालु अधिवेशन सकिएको पत्र पढेर सभामुखले सभा अन्त्य गरेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै