images
images
  • बडादशैं : कुन देशमा कति बजे छ टीकाको साइत ?

    काठमाडौं । आज मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाएर बडादशैं मनाइँदै छ । नेपालमा टीकाको उत्तम साइत बिहान ११:३६ बजे रहेको छ ।

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले पनि टिकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको छ । समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

    समितिका अनुसार भारतमा अक्टोबर १२ (समयः ११ः४२), अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समयः १०ः०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समयः ११ः२१), मेलबर्न (समयः ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समयः १०ः२१), कतारमा अक्टोबर १२ (समयः ११ः०५) बजेका लागि उत्तम साइत रहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै