images
images
  • हङकङबाट कृष्णले ल्याए ‘माखायात ग्वंग: माः (भिडियोसहित)

    काठमाडौँ । नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो “माखायात ग्वंग: माः” सार्वजनिक भएको छ।

    कृष्ण भक्त महर्जनको रचना, स्वर र संगीतमा रहेको यस बानिका प्रधानको समेत स्वर सुन्न सकिन्छ । गीतलाई हरि शरण सायमीले संगीत संयोजन गरेका हुन्।

    ठट्यौली शब्द संयोजनमा रहेको यस म्युजिक भिडियो के. बि. एस लुभु प्रोडक्सन हाउसको निर्माणमा बाल मुकुन्द प्रजापतिको निर्देशन, छायांकन/ सम्पादन सैलेश श्रेष्ठ, कोरियोग्राफी किरण जोशीको रहेको छ।

    भिडियोमा कलाकारहरु आराध्या लक्ष्मी खड्गी र किरण जोशीको अभिनय रहेको छ। भिडियो ‘कृष्ण भक्त महर्जन’ युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    भिडियो लिंक:

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै