images
images
  • एनपीएलबारे विज्ञापन बोर्डले क्यानलाई सोध्यो स्पष्टीकरण

    काठमाडौं । विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण सोधेको छ ।

    एनपीएलको प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौताबारे विज्ञापन बोर्डले क्यानलाई स्पष्टीकरण सोधेको हो ।

    विज्ञापन बोर्डले क्यानसँग सात दिनभित्र जवाफ मागेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै