images
images
  • हितेन्द्रदेवले सम्हाले विद्युत् प्राधिकरणको नेतृत्व, भन्छन् सरकारले न्याय गर्यो

    काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा पाएका हितेन्द्रदेव शाक्यले पद बहाली गरेका छन् ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा हितेन्द्रदेवलाई दिएको थियो ।

    शाक्यले यसअघि पनि एक पटक प्राधिकरणको नेतृत्व गरिसकेका छन् । उनलाई हटाएर तत्कालीन सरकारले कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याएको थियो । कुलमानलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले पदबाट हटाएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्