images
images
  • क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गरिएको छ । उच्च अदालत पाटनले शुक्रवार लामिछानेविरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते सन्दीप निर्दोष रहेको फैसला गरेको थियो ।

    यस्तो छ, फैसलाको पूर्णपाठ

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै