images
images
  • मजबुत सरकारका लागि कांग्रेस–एमाले मिलेर सरकार बनायौँ : देउवा

    काठमाडौं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्त बदर गर्न माग गरिएको मुद्दाको रिट संवैधानिक इजलासमा पठाउन आदेश जारी गरिएको छ ।

    ओलीको प्रधानमन्त्री नियुक्ति संविधान बमोजिम नभएको भन्दै नियुक्ति र शपथ बदरको माग गर्दै गत सोमबार सर्वोच्चमा रिट दायर भएको थियो ।

    उक्त मुद्दाको रिटमा सुनाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले ओलीविरुद्धको मुद्दा संवैधानिक इजलासमा पठाएको हो ।

    अधिवक्ता खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संविधानको धारा ७६९२० अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गर्न माग गरेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै