images
images
  • सरकारलाई काठमाडौँ महानगरको जवाफ : गुरागाईँ हाजिर गराए नकारात्मक असर पर्छ, आर्थिक अधिकार निमित्त प्रमुखलाई देऊ

    काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरोजप्रसाद गुरागाईँलाई पुन:हाजिर गराउँदा नकारात्मक असर पर्ने जनाएको छ।

    बिहीबार प्रमुख प्रशासकीय अधिकृत सम्बन्धमा पत्र लेखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई महानगरले निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालनमा  सयोग गर्न आग्रह गरेको थियो।

    यसअघि मन्त्रालयले गुरागाईँलाई नै महानगरमा काम गर्ने वातावरण तयार पार्न आग्रह गर्दै पत्र पठाएको थियो। महानगरले त्यसको जवाफको रुपमा आज पत्र पठाएको हो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्