images
images
  • सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

    यातायात व्यवस्था विभागले आज (सोमबार)देखि लागू हुनेगरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा ३ प्रतिशतसम्मले बढाएको हो । जसअनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ ।

    पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागले जनाएको छ ।

    भाडादर –

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै